Skip to main content
अपराधिक क्रियाकलाप गर्न अघिबाटै सिलिगुढीको प्रधाननगर थानाका पुलिसले सिलिगुढीको मल्लागुढी इलाकाबाट एउटा पिस्तोल र पाँच राउन्ड गोलीको साथ एकजनालाई पक्राउ गरेका छन्। पक्राउ पर्ने व्यक्ति राजेश प्रसाद हुन् भने पुलिस सुत्रले जनाएको छ। आज आरोपीलाई सिलिगुढी महकुमा अदालतमा पेश गरियो।
Comments
Post a Comment