BREAKING NEWS.बागडोगराको सिंगीझोडा‌बाट आज बेलुकी ब्राउन सुगरको साथ एकजनालाई पक्राउ गरिएको छ।उनको पासबाट ९१ ग्राम ब्राउन सुगर पाइएको छ। जफ्त गरिएको ब्राउन सुगरको बजार मूल्य लाखौँ रुपैयाँ रहेको बताइएको छ। बागडोगरा थानाका पुलिस जाँचमा जुटेका छन्।

Comments